National life

सिन्धुली –२ बाट रास्वपाका आशिष गजुरेल निर्वाचित

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२४ फागुन २०८२, आइतबार
1.1kShares
सिन्धुली –२ बाट रास्वपाका आशिष गजुरेल निर्वाचित
ncell

काठमाडौं। सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आशिष गजुरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका मुख्य प्रतिस्पर्धी नेकपा तर्फका उम्मेदवार लेखनाथ दाहालले १४ हजार ७८० मत पाए पनि पराजित हुन पुगे। यस्तै मतगणना सम्पन्न हुँदा नेकपा समूहका उम्मेदवारले ११ हजार ६०६ मत प्राप्त गरे भने नेपाली कांग्रेसकी उम्मेदवारले ६ हजार ७६० मत मात्र ल्याइन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अन्य उम्मेदवारहरूको मत भने ६ सयभन्दा कम रहेको निर्वाचन आयोगले जनाएको छ। नवनिर्वाचित सांसद गजुरेल यातायात तथा पूर्वाधार क्षेत्रका विज्ञका रूपमा परिचित छन्। उनी विभिन्न सरकारी निकायमा काम गरिसकेका अनुभवी तथा सक्षम व्यक्तित्वका रूपमा समेत चिनिन्छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?