National life

सुनचाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१६ वैशाख २०८३, बुधबार
1.8kShares
सुनचाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं। बुधबार सुनको मूल्य घटेको छ। छापावाल सुनको मूल्य आज प्रतितोला ३ हजार रुपैयाँले कमी आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँमा झरेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मंगलबार प्रतितोला ४ हजार ९४५ रुपैयाँ रहेको चाँदी आज ३० रुपैयाँले घट्दै ४ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि सुनचाँदीको मूल्यमा गिरावट देखिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?