National life

स्टक एक्सचेन्ज पुनः संरचना गरी पुँजीबजारको क्षमता तथा पारदर्शिता वृद्धि गर्ने घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ वैशाख २०८२, शुक्रबार
854Shares
स्टक एक्सचेन्ज पुनः संरचना गरी पुँजीबजारको क्षमता तथा पारदर्शिता वृद्धि गर्ने घोषणा
ncell

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले धितोपत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेन्ज पुनः संरचना गरी पुँजीबजारको क्षमता तथा पारदर्शिता वृद्धि गर्ने घोषणा गरेका छन् ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन । उनले धितो पत्र बोर्ड सुदृढीकरण गरिने पनि बताए ।

सरकारले व्यापार सम्झौता विस्तार,वैकल्पिक वित्त र वस्तु विनिमय सम्बन्धी कानुन निर्माण गर्ने पनि घोषणा गरेका छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्रपति पौडेलले भने, ‘व्यापार सम्झौता विस्तार,वैकल्पिक वित्त र वस्तु विनिमय सम्बन्धी कानुन निर्माण गरिने छ । नवीन वित्तीय उपकरण मार्फत सम्भावना भएका सार्वजनिक पूर्वाधारमा निजी पुँजी आकर्षित गरिने छ । धितो पत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेन्ज पुनः संरचना गरी पुँजी बजारको क्षमता तथा पारदर्शिता वृद्धि गरिनेछ ।’

 

यो समाचार शेयर गर्नुहोस्
854SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?