National life

हवाई भाडा घट्यो, कहाँको भाडा अब कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०६ असार २०८०, बुधबार
784Shares
हवाई भाडा घट्यो, कहाँको भाडा अब कति ?
ncell

काठमाडौं । आन्तरिकतर्फतको हवाई भाडा घटेको छ । नेपाल नागरिक उड्यान प्राधिकरणले बुधबार डोमेस्टिक उडानतर्फको फ्यूल सर्जाइकल चार्ज घटाएसँगै हवाई भाडा घटेको हो ।

प्राधिकरणले जारी गरेको नयाँ फ्यूल सर्जाइकल मूल्य सूची अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको ४४५ रुपैयाँले सस्तिएको छ । योसँगै काठमाडौं–धनगढीको नयाँ फ्यूल सर्जाइकल चार्ज ६ हजार ६२५ रुपैयाँमा झरेको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि यस गन्तव्यको फ्यूल सर्जाइकल चार्ज ७ हजार ७० रुपैयाँ रहेको थियो ।
भने, सबैभन्दा कम काठमाडौं–सिमराको फ्यूल सर्जाइकल चार्ज ९० रुपैयाँले घट्न पुुगेको छ । यसअघि काठमाडौं–सिमरा चार्ज एक हजार ४४० रुपैयाँ रहेकोमा भाडा घटेसँगै एक हजार ३५० रुपैयाँ कायम भएको छ ।
मंगलबार नेपाल आयाल निगमले आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएसँगै उड्यान प्राधिकरणले हवाई भाडा समेत समायोजन गरेको हो ।

कहाँको भाडा कतिले घट्यो ?

यो समाचार शेयर गर्नुहोस्
784SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?