National life
cg eloctronics

ज्यान मार्ने उद्योगमा फरार दुई जनालाई गोली हानी नियन्त्रण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ जेठ २०८२, बिहिबार
527Shares
ज्यान मार्ने उद्योगमा फरार दुई जनालाई गोली हानी नियन्त्रण
ncell

काठमाडौँ । ज्यान मार्ने उद्योगमा फरार प्रतिवादीलाई कैलाली प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ।

फरार प्रतिवादीलाई पक्राउ गर्ने क्रममा भजनी ७ मा मिलन चन्द र हृदम ढुङ्गानालाई गोली हानिएको प्रहरीको भनाइ छ । दुवै जनालाई घुँडामुनि एक/एक राउन्ड गोली लागेको छ।

पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमणको प्रयास भएपछि आत्मरक्षाको लागि गोली चलाइएको कैलाली प्रहरीले जनाएको छ । हाल घाइतेहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?