National life

टहरोमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते, ३ जनाको अवस्था गम्भीर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ वैशाख २०८१, आइतबार
599Shares
टहरोमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते, ३ जनाको अवस्था गम्भीर
ncell

काठमाडौँ । ललितपुर भएको आगलागीबाट एकै परिवारका पाँच जना घाइते भएका छन्।

ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा शनिवार राति भएको आगलागीमा परि एकै परिवारका पाँच जना घाइते भएको  जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

घाइते हुनेमा सञ्जय गिरी उनकी श्रीमती रुपा गिरी, १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन्। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको छ। ​ मोबिल स्टोर रहेको टहरोमा आगलागी भएको  जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?