National life

‘रासायनिक मल उद्योग खोल्नका लागि लगानी बोर्डले अध्यायन गरिरहेको छ’

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१३ असार २०८०, बुधबार
1.2kShares
‘रासायनिक मल उद्योग खोल्नका लागि लगानी बोर्डले अध्यायन गरिरहेको छ’
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमै रासायनिक मल उद्योग खोल्नका लागि लगानी बोर्डले अध्यायन गरिरहेको बताएका छन् । संसदमा बजेटमा उठेको प्रश्नको जवाफ दिंदै उनले भारतसँग आपसी सहकार्यमा मल कारखाना खोल्न छलफल भइरहेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले आफूले सरकार सम्हालेपछि रासायनिक मलको अभाव हटाएको दाबी गरे । उनले भने, ‘मलको हाहाकार हुने कुरा सञ्चार माध्यमका हेडलाइन बन्थे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर, त्यसलाई बदलेर मल अभाव नहुने अवस्था बनाएका छौं ।’

उनले आगामी आर्थिक वर्षका लागि मल अभाव हुन नदिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको पनि जानकारी दिए ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?