रूपन्देही । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–६ भाटाचौरस्थित पेशल पौडेल र विष्णुप्रसाद पौडेलले सयुक्त रूपमा सञ्चालित पौडेल बहुउद्देश्य कृषि फर्ममा लगाएको ड्रागन फलको बोटमा फुलेको फूल ।
ड्रागन फल र बिरुवाबाट वार्षिक ५ लाख आम्दानी गरिरहेको बताउँछन् । तस्वीर : सुमित्रा अधिकारी/रासस


































