National life

‘अनुमानका भरमा गाडी ल्याउनलाई व्यपारीहरु जुवाडे त होइनन् ?’

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२३ जेठ २०८०, मङ्गलबार
936Shares
‘अनुमानका भरमा गाडी ल्याउनलाई व्यपारीहरु जुवाडे त होइनन् ?’
ncell

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करका दर हेरफेर हुनुभन्दा अघि विद्युतीय गाडी आएकोबारे संसद्‍मा प्रश्न उठाएका छन् ।​

मंगलवार संसद्‍मा बजेटमाथिको छलफलमा भाग लिँदै उनले जुनमा कर बढेको छ त्यहीँ गाडी आयात बढेको भन्दै प्रश्न उठाउका हुन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रष्टीकरणमाथि प्रश्न उठाउँदै उनले अनुमानका भरमा आयात गर्ने व्यापारीहरू जुवाडे नभएको बताए ।‘करका दर बढ्नेवाला छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैबेला ११ सय जति गाडी आए । त्यहीँ आइटम जसमा बढ्छ अनुमानका भरमा व्यपारीहरु जुवाडे त होइनन् ?’, ओलीले भने, ‘व्यापारीहरु छक्का पञ्जा भन्दै परे पर्छ नपरे पर्दैन भनेर त्यस्तो त गर्दैनन् ।’

यो समाचार शेयर गर्नुहोस्
936SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?