National life
cg eloctronics

अभिनेता अर्पण थापाले रोजे ‘एक्स्ट्राअर्डिनेरी’ आयन भी

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०९ माघ २०८२, शुक्रबार
1.3kShares
अभिनेता अर्पण थापाले रोजे ‘एक्स्ट्राअर्डिनेरी’ आयन भी
muktinatha bikash bank

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा आफ्नो सशक्त अभिनय, निर्देशन क्षमता र लेखनमार्फत विशिष्ट पहिचान बनाएका अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले आफ्नो आधुनिक जीवनशैलीका लागि ‘आयन भी’ रोजेका छन्।

सिर्जनशीलता, सोचको गहिराइ र नवीन दृष्टिकोणका लागि परिचित थापाको छनोटले आयन भीको प्रविधि, बुद्धिमत्ता र उत्कृष्टताको दर्शनलाई प्रतिबिम्बित गर्छ। अभिनय, निर्देशन र लेखन, तीनै विधामा सन्तुलित र प्रभावशाली यात्रा तय गरेका थापाको करियर जस्तै आयन भीले पनि आफ्नो अत्याधुनिक प्रविधि, आरामदायी सुविधा र आकर्षक डिजाइनमार्फत ईभी बजारमा अलग पहिचान बनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

चलचित्र छायांकनस्थलतर्फको यात्रा होस्, सिर्जनात्मक बैठकमा सहभागी हुनुपरेको होस् वा शहरबाट केही समय टाढा शान्त यात्राको चाहना, आयन भीले थापाको व्यस्त र गतिशील जीवनशैलीलाई पूर्ण रूपमा साथ दिन्छ ।

८–पोइन्ट मसाज सिटदेखि इनबिल्ट रेफ्रिजिरेटर र वार्मरसम्मका सुविधाले हरेक यात्रालाई आरामदायी र विशेष बनाउँछ। ६५० किलोमिटरको प्रभावशाली रेन्ज र ७५।२६ किलोवाट–आवर क्षमताको शक्तिशाली ब्याट्रीले आयन भीलाई अझ भरपर्दो बनाएको छ, जसले काम वा व्यक्तिगत यात्रामा रेन्जको कुनै चिन्ता नराखी निरन्तर र सहज अनुभव प्रदान गर्छ।

everest bank

अर्पण थापाजस्तै ‘एक्स्ट्राअर्डिनेरी’ अनुभव खोज्ने जो कोहीका लागि आयन भी उत्कृष्ट छनोट हो। विलासिता, नवीनता र दिगोपनको संयोजनसहित तयार गरिएको आयन भी, सामान्यतामा सन्तुष्ट नहुनेहरूका लागि निर्माण गरिएको एक विशेष ईभी हो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?