National life

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२५ कात्तिक २०८२, मङ्गलबार
1KShares
आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज
ncell

काठमाडौं । विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमाएमएडब्लु वृिद्धले आगामीशनिबारदेखि चार दिनलामो टेस्ट ड्राइभ र एक्सचेन्जआयोजनागर्नेभएको छ । यस कार्यक्रमाआगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डकाअत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभवगर्न पाउनेछन्।यी ब्रान्डहरू हालनेपालमा सबैभन्दालोकप्रिय र प्रविधिमैत्री इभि ब्रान्डहरूका रूपमा स्थापित भइरहेका छन् ।

कार्यक्रमले आगन्तुकहरूलाई नवीनतमप्रविधि, डिजाइन र नवप्रवर्तन अनुभवगर्न पाउनेछन् ।साथै, रोबोटहरूसँगअन्तक्र्रिया गर्नेअवसर पनि रहनेछ, जसले कार्यक्रममा रमाइलो र भविष्यको अनुभूतिदिलाउनेछ।यस कार्यक्रममाहालै सम्पन्न नाडा अटो शोमा धेरै चर्चित भएकादिपालएस०५ र नामीभिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्लिम डिजाइन, आधुनिकफिचरहरू र दिगो गतिशीलताको संयोजनका साथयी सवारी साधनहरूले नेपालीग्राहकबीच छोटो समयमा नै उच्चलोकप्रियताकमाएका छन्।यी गाडीहरूले उत्कृष्ट रेंज, प्रविधि र ड्राइभिङ अनुभवप्रदान गर्छन्।

कार्यक्रमको अवसरमा एमएडब्लु वृिद्धले विशेषप्रमोशनलअफरहरू पनिउपलब्ध गराउनेछ, जसमा पुराना गाडी साट्न चाहने ग्राहककालागिआकर्षक एक्सचेञ्ज बोनस,विशेषनगद छुट, प्रत्येकखरिदमानिःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्नेआगन्तुककालागिउपहार रहेका छन् ।

यदितपाईं इलेक्ट्रिक सवारी साधनमा रूपान्तरण गर्न सोच्दै हुनुहुन्छ वाकेवलभविष्यको यातायातअनुभवगर्न चाहनुहुन्छ भने, बिर्तामोडस्थित नयाँदिपाल र नामीसोरुममाहुने एक्सचेञ्ज तथा टेस्ट ड्राइभ क्याम्पतपाईंका लागिउपयुक्तअवसर हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?