National life

ईभी निर्यातमा पहिलो बन्दै स्टार्टअप कम्पनीहरुमा नेटाले बनायो नयाँ रेकर्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ जेठ २०८१, सोमबार
921Shares
ईभी निर्यातमा पहिलो बन्दै स्टार्टअप कम्पनीहरुमा नेटाले बनायो नयाँ रेकर्ड
ncell

चीनमा स्थापना भएका नयाँ स्टार्टअप ईभी कम्पनीहरुको निर्यातको तथ्यांक हेर्दा सन् २०२४ को पहिलो ४ महिनामा नेटाका कारहरु सबैभन्दा धेरै अन्तर्राष्ट्रिय बजारमा निर्यात भएका छन् ।

यस अवधिमा १३ हजार ६९४ यूनिट नेटा ब्राण्डका ईभीहरु निर्यात भएका हुन् । त्यस्तै, दोस्रो धेरै एक्सपेङको ३ हजार २९ यूनिट, सेरेशको २ हजार ६९१ यूनिट र स्काईवर्थले ३६८ यूनिट ईभी निर्यात गरेका छन् ।

नेपाली बजारमा विश्व विख्यात नेटा ब्राण्डका ईभीहरु सिजी मोटर्सले बिक्री गर्दै आएको छ । हाल कम्पनीले क्रसआभर कार नेटा भी बिक्री गर्दै आएको छ भने इलेक्ट्रीक एसयूभी नेटा एक्सको बुकिङ लिइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
921SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?