National life

एफ डि मोर्टर्स र कुमारी बैंकबीच कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ साउन २०८०, बुधबार
527Shares
एफ डि मोर्टर्स र कुमारी बैंकबीच कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता
ncell

काठमाडौं । एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटर किन्दा कुमारी बैंकले कर्जा दिने भएकाे छ । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्राली (एफ डि मोर्टर्स) र कुमारी बैंकबीच कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकलाई सरल र सहज रुपमा क्रेडिटकार्ड मार्फत शुन्य प्रतिशत व्याज दरमा तीन लाख रुपैयाँसम्म डाउन पेमेन्ट बिनानै कर्जा उपल्ब्ध गराउने गरी सम्झौता भएको हो ।

जस अन्र्तगत कुनै पनि ग्राहक‍ले कुमारी बैंक वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखि १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यदी कुनै पनी ग्राहकले कर्जा को भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने छन् । एफ डि मोर्टर्सले हाल दुई ओटा मोडेलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मूल्य २ लाख ६१ हजार ९९९ र एफ फाइब एको मूल्य २ लाख ९७ हजार ९९९ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?