National life

जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ कात्तिक २०८१, शनिबार
495Shares
जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण
ncell

काठमाडौं । जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ ।

विमानले कुबेतबाट १७१ जना यात्रु ल्याएको र फर्किंदा भैरहवाबाट १६८ जनाले टिकट काटेको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो । जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?