National life

दसैँको लागि यातायातको अग्रिम टिकट असाेज पहिलो सातादेखि खुल्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ भदौ २०८१, बिहिबार
519Shares
दसैँको लागि यातायातको अग्रिम टिकट असाेज पहिलो सातादेखि खुल्ने
ncell

काठमाण्डौ । असोजको पहिलो सातादेखि दशैंका लागि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ । दशैंतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको हो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने तयारी गरेको जनाएको छ ।हवाई यात्रा गर्ने यात्रुहरूले भने दशैंका लागि अग्रिम बुकिङ थालिसकेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
519SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?