National life

नाडा अटो शो को प्रदर्शनीमा राखिएका २४ ब्रान्डका चारपाङ्ग्रे गाडीहरू(तस्बिरमा हेर्नुहोस्)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ भदौ २०८१, मङ्गलबार
999Shares
नाडा अटो शो को प्रदर्शनीमा राखिएका २४ ब्रान्डका चारपाङ्ग्रे गाडीहरू(तस्बिरमा हेर्नुहोस्)
ncell

काठमाडौं । आजबाट काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ । १६ औं संस्करणको नाडा अटो शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका छन् ।

१६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा २४ ब्रान्डका चारपांग्रे, १९ ब्रान्डका दुई–पांग्रे र १२ ब्रान्डका हल्का व्यावसायिक गाडीहरू प्रदर्शनीमा राखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण लगायत ३३ कम्पनीहरू अटो शोमा सहभागी छन् । यस्तै ७ वित्तीय संस्थाका स्टलहरू समेत अटो शोमा छन् । नाडाका अनुसार प्रदर्शनीमा १३० वटा स्टल छन् ।

                                           तस्विरमा हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
999SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?