काठमाडौं । नेपालकै नं. 1 EV Pickup ब्रान्ड Riddara ले विद्युतीय सवारीलाई अझ सहज र पहुँचयोग्य बनाउन सिमित अबधिका लागि विशेष अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत ग्राहकहरूले ८०% सम्म फाइनान्स सुविधा र Exchange मा रु. ३ लाखसम्मको टप-अप लाभ प्राप्त गर्न सक्नेछन्।
यसै अबसरमा Riddara ले “Test Drive. Feel Thrill. All Day.” campaign पनि सञ्चालन गरिरहेको छ, जहा ग्राहकहरूले पूरै दिनको टेस्ट ड्राइभ मार्फत Riddara EV Pickup को प्रदर्शन, आराम र बास्तविक ड्राइभिङ अनुभव नजिकबाट अनुभुति गर्न सक्नेछन्।
नेपालको विविध भौगोलिक बनावटलाई ध्यानमा राखेर डिजाईन गरिएको Riddara EV Pickup मा उच्च ग्राउन्ड क्लियरेन्स, फराकिलो इन्टेरियर र अत्याधुनिक ईलेक्ट्रिक टेक्नोलोजी समावेश गरिएको छ। Riddara को 2WD भेरियन्ट सहर र हाइवे ड्राइभका लागि स्मूथ र किफाइती छ भने 4WD भेरियन्टले कठिन भु–भाग तथा अफ-रोड् यात्रामा थप ट्रयाक्सन र नियन्त्रण सुनिश्चित गर्दछ।
यस अफर अन्तर्गत नगद छुट, १ बर्ष निः शुल्क रोड्ट्याक्स, १ बर्ष निः शुल्क बीमा, सजिलो फाइनान्सिङ सुविधा तथा निश्चित एक्सचेन्ज भ्यालुएसन पनि समावेश गरिएको छ।
यो विशेष अफर देशभरका सबै Riddara शोरूमहरूमा सिमित अबधिका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
थप जानकारीका लागि सम्पर्क: 9707094190 | 9707094186 | 9707077333 | 9707094197 | 9705441732


































