National life
cg eloctronics

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२० माघ २०८२, मङ्गलबार
1.4kShares
बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर
muktinatha bikash bank

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक नयाँ योजना ल्याएको हो।

यस योजनाअनुसार १०० सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल खरिद गर्दा ७ हजारसम्म छुट पाउन सकिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस योजनाबारे आफ्नो धारणा व्यक्त गर्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो- ‘नयाँ जिम्मेवारीसँगै नयाँ जीवन सुरुवात गर्नेहरूका लागि यो अफर ल्याएका छौं, नयाँ सोच, नयाँ संकल्पले नयाँ जीवनलाई सहज बनाउने विश्वाससमेत लिएको छु।’

नवविवाहित जोडीलाई लक्षित गरिएको भए पनि यो योजनाबाट सबैले लाभ लिन सक्ने निर्देशक गोल्छाले बताउनुभयो। यो योजना माघ १५ बिहीबारदेखि नै लागू भएको कम्पनीले जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?