National life
cg eloctronics

भृकुटी मण्डपमा 'हिरो अपग्रेड जात्रा' हुँदै, १ लाख नगद लाभसहित यस्ता छन् अन्य सुविधाहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०५ जेठ २०८३, मङ्गलबार
2.2kShares
भृकुटी मण्डपमा 'हिरो अपग्रेड जात्रा' हुँदै, १ लाख नगद लाभसहित यस्ता छन् अन्य सुविधाहरु
muktinatha bikash bank

काठमाडौं । नेपालमा हिरोको आधिकारिक वितरक सीजी मोटर्सले जेठ ६ देखि ११, २०८३ सम्म काठमाडौंको भृकुटी मण्डपमा “Hero Upgrade Jatra” आयोजना गर्ने भएको छ। यस अभियानमार्फत ग्राहकहरूले आकर्षक एक्सचेन्ज योजनासहित अत्याधुनिक हिरो मोटरसाइकल तथा स्कुटरमा अपग्रेड गर्ने विशेष अवसर प्राप्त गर्नेछन्।

जात्राअन्तर्गत ग्राहकहरूले अधिकतम रु. १ लाखसम्मको नगद लाभ, दह्रो Valuation ( २५ भन्दा बढी मूल्याङ्कनकर्तामार्फत सवारी मूल्याङ्कन सुविधा, एक्सचेन्ज सेवा, सहज फाइनान्स सुविधा – नागरिकताको भरमा तथा निःशुल्क एक्सेसरिज प्राप्त गर्न सक्नेछन्। साथै, ग्राहकहरूले हिरोका आधुनिक OBD-II, BS-VI तथा FI प्रविधियुक्त सवारीहरूको अनुभव लिन पनि पाउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

६ दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा स्मार्ट तथा सुविधायुक्त मोबिलिटी समाधान खोजिरहेका राइडर तथा दैनिक यात्रुहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा विशेष एक्सचेन्ज अफर तथा अपग्रेड लाभहरू पनि उपलब्ध गराइनेछन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?