National life

यामाहाको डिलर सीप सम्पन्न, न्यौपाने दाजु भाईले जिते ए१ र ए२ को बेस्ट डिलर अवार्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० साउन २०८१, बिहिबार
830Shares
यामाहाको डिलर सीप सम्पन्न, न्यौपाने दाजु भाईले जिते ए१ र ए२ को बेस्ट डिलर अवार्ड
ncell

काठमाण्डौ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले यामाहा डिलर सीप सम्पन्न गरेको छ। बुधवार काठमाण्डौको होटेल सोल्टीमा डिलर सीपको उद्घाटन कम्पनीका एमडी विष्णु अग्रवालले गरेका थिए।

कार्यक्रममा कम्पनीले यामाहाको आधिकारिक डिलरहरुले गत वर्ष भित्र सेल्स, सर्भिस र स्पेयर्स पार्ट्समा सम्पन्न गरेको कार्यहरुको मुल्यांकन गरी उत्कृष्ट सेवा दिने डिलरहरूलाई पुरस्कृत गरेको थियो।

कम्पनीको प्रधान गर्ने ए१,ए२ र ए३ विधा मध्य न्यौपाने दाजु भाइले ए१ र ए२ को विधा जित्न सफल भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ए१ विधा केटिएम अटो लिंक प्रा. ली का सञ्चालक सरोज न्यौपाने,ए२ विधामा गोरखा मनकामना अटो इन्टरप्राइजेज प्रा. ली. का सञ्चालक सञ्जीव न्यौपानेले हात पारेका छन्।

त्यतै ए३ विधा डिएनडी अटो लिंक प्रा. ली. का सञ्चालक अमिर महर्जनले जितेका छन्। उक्त डिलर सीपमा देश भारीबाट १०० जना डिलरहरूको सहभागिता रहेको थियो।

 

यो समाचार शेयर गर्नुहोस्
830SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?