National life

विश्वप्रसिद्ध मर्सिडीज–बेन्ज र जीली ग्लोबल संग सहकार्य भएको ब्रान्ड स्मार्ट अब नेपालमा चाडै लञ्च हुदैँ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ भदौ २०८१, बिहिबार
548Shares
विश्वप्रसिद्ध मर्सिडीज–बेन्ज र जीली ग्लोबल संग सहकार्य भएको ब्रान्ड स्मार्ट अब नेपालमा चाडै लञ्च हुदैँ
ncell

सीजी मोटर्सले नयाँ ईभी स्मार्ट १ र स्मार्ट ३ को नेपालमा लञ्च गर्न लागेको छ। जसले ईलेक्ट्रिक ड्राइभिङ्गमा आधुनिकताको नयाँ लहर ल्याउने छ। नयाँ पुस्ताका स्मार्ट सवारीहरू विश्वव्यापी मर्सिडीज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टीमद्वारा इन्जिनियर गरिएको हो। चीनमा उत्पादन हुने यी सवारीहरू छिटो बढ्दो बी–सेगमेन्टको लागि तयार गरिएका छन्। जसले चालकलाई प्रिमियम प्रविधिको अनुभव दिनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विश्वभरि १६ लाख्भन्दा बढी स्मार्ट सवारीहरू बिक्रीको साथ, ब्रान्डले छोटो समयमा नै अन्तर्राष्ट्रिय बजारमा नाम कमाउन सफल रहेको छ। दुवै मोडेलले सुरक्षा सुनिश्चित गर्दै फाइभ स्टार यूरो एनसीएपी सेफ्टी रेटिङ प्राप्त गरेका छन् । अत्याधुनिक ड्राइभर–असिस्ट, आकर्षक डिजाइन र नव प्रविधि जस्ता विशेषता स्मार्टमा सामेल छन्।

विश्वव्यापी मर्सिडीज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टीमद्वारा इन्जिनियर गरिएको स्मार्ट १ र ३ अब छिटै नेपालमा प्रक्षेपण हुदैँ र नेपालको ड्राइभिङ अनुभवलाई दिगो र स्मार्ट भविष्यतर्फ अघि बढाउने छ ।

यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?