National life

विश्वभर कृतिमान रच्दै एवोन ४ वर्षमै १० लाख युनिट इभी कारको बिक्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ साउन २०८१, मङ्गलबार
537Shares
विश्वभर कृतिमान रच्दै  एवोन ४ वर्षमै १० लाख युनिट इभी कारको बिक्री
ncell

काठमाडौं । GAC समूहले आफ्नो AION ब्राण्डको लागि एक उल्लेखनीय उपलब्धि हासिल भएको छ । EV उद्योगमा नयाँ मापदण्ड स्थापना गर्दै।

यसको स्थापना भएको चार वर्षमै, AION ले १०,००,००० भन्दा बढी युनिट्स सवारी साधन बिक्रीको अद्वितीय उपलब्धि हासिल गरेको छ। यो उपलब्धिले ब्क्ष्इल् लाई विश्वको सबैभन्दा छिटो बढिरहेको EV ब्राण्डको रूपमा पुष्टि गरेको कम्पनीले उल्लेख गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

,जसलाई यसको नवप्रवर्तनकारी प्रविधि, उत्कृष्ट प्रदर्शन, र स्थिरताले प्रेरित गरेको छ। विद्युत् मोबिलिटीको माग बढ्दै गर्दा, AION ले आधुनिक उपभोक्ताको आवश्यकताहरू र प्राथमिकताहरूलाई पूरा गर्ने अत्याधुनिक समाधानहरू प्रदान गर्दै अगुवाइ गरिरहेको छ।

AION Y, यसको आकर्षक डिजाइन, उन्नत विशेषताहरू, र उत्कृष्ट रेन्जको लागि चिनिन्छ। यसले नेपालको दिगो भविष्यमा योगदान पुर्‍याउँदै, दक्षता, नवप्रवर्तन, र किफायतीपनलाई संयोजन गर्ने उच्च(स्तरीय विद्युत् सवारी साधन उपभोक्ताहरूलाई प्रदान गर्न लक्ष्य राखेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?