National life

सिता पाइलामा पार्किङ गरेको विद्युतीय कारमा आगलागी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ कात्तिक २०८१, सोमबार
504Shares
सिता पाइलामा पार्किङ गरेको विद्युतीय कारमा आगलागी
ncell

काठमाडौँ । काठमाडौँको सिता पाइलामा पार्किङ गरेको बा प्र ०२ ०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको छ ।

काठमाडौँ महानगरपालिका-१५ स्थित सिता पाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टर अगाडि पार्किङमा राखिएको उक्त कारको ब्याट्री सर्ट भएर धुवाँको मुस्लो निस्किएको प्रहरीले जनाएको छ ।

कार आगलागीमा मानवीय क्षति नभएको भएपनी कारमा भने ठुलो क्षति भएको प्रहरीको भनाई छ । प्रहरी, दमकल र स्थानीयको सहयोगमा उक्त धुवाँ नियन्त्रणमा ल्याइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
504SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?