National life

EICHER राष्ट्रिय मेगा सेवा क्याम्पको सुरुवात : नेपालभरका ग्राहकहरूलाई विशेष छुट र सेवा सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०६ मंसिर २०८२, शनिबार
609Shares
EICHER राष्ट्रिय मेगा सेवा क्याम्पको सुरुवात : नेपालभरका ग्राहकहरूलाई विशेष छुट र सेवा सुविधा
ncell

काठमाडौं। बतास एम.ए.डब्ल्यू. कमर्सियल भेइकल्सले  EICHER ग्राहकहरूका लागि विशेष रूपमा राष्ट्रिय मेगा सर्भिस  क्याम्पको सुरुवात गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो क्याम्प मंसिर १७, २०८२ देखि मंसिर २९, २०८२ सम्म सञ्चालन हुनेछ।

यस पहलको उद्देश्य सवारी साधनको कार्यक्षमता बढाउने, उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने रहेको छ। क्याम्पमा आकर्षक छुटहरू र सेवाहरू उपलब्ध गराइने छ।

नेपालभरका सबै Eicher Exclusive Workshop तथा सबै शाखाहरूमा उपलब्ध यस मेगा सर्भिस क्याम्पमार्फत ग्राहकहरूले निःशुल्क सर्भिस तथा छुट सुविधा प्राप्त गर्न सक्नेछन्। निरन्तर र सहज सेवा पाउनका लागि अग्रिम बुकिङ अनिवार्य गरिएको छ।

ग्राहकहरूलाई क्याम्प अवधि मा स्पेयर पार्ट्समा १२% छुट, अन्य लुब्रिकेन्ट्समा १८% छुट, EICHER लुब्रिकेन्ट्समा २५% छुट, ठुला  मर्मत कार्यहरूको ज्यालामा २०% छुट, नि:शुल्क बम्पर-टु-बम्पर चेकअप र ३५-पोइन्ट इन्सपेक्सन तथा प्रत्येक सहभागी  सर्बिसिंग मा सहभागी ग्राहकलाई नि:शुल्क विण्डचिटर प्रदान गरिनेछ।

बतास एम.ए.डब्ल्यू. कमर्सियल भेइकल्सका प्रतिनिधिका अनुसार, "यो क्याम्प EICHER ग्राहकहरूलाई उनीहरूको सवारी साधनलाई उत्कृष्ट अवस्थामा राख्न मद्दत गर्ने र उनीहरूको सन्तुष्टि बढाउने लक्ष्यका साथ आयोजित गरिएको हो। नेपालभरका EICHER प्रयोगकर्ताहरूलाई यो अवसरबाट लाभान्वित हुन आमन्त्रण गर्दछौं।"

थप जानकारीका लागि :

सेल्स : बस ९८०-२३११५३१, एचसीबी ९८०-२३६४५३२, एलएमडी ९८०-२३१५१८, एचडी ९८०-२३७३७३४

सेवा : ९८०१५७५११ (टोल फ्री

यो समाचार शेयर गर्नुहोस्
609SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?