National life
cg eloctronics

Forthing द्वारा "Forthing Exchange Fest" को घोषणा: ७ लाखसम्मको विशेष सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०५ चैत २०८२, बिहिबार
1.7kShares
Forthing द्वारा "Forthing Exchange Fest" को घोषणा: ७ लाखसम्मको विशेष सुविधा
muktinatha bikash bank

Forthing प्रिमियम इलेक्ट्रिक गाडीको आधिकारिक विक्रेता लक्ष्मी ई-मोबिलिटी प्रा. लि. ले काठमाडौंको थापाथली (नेपाल राष्ट्र बैंकको पारी) २०८२ चैत ६ देखि ८ गतेसम्म (२०-२२ मार्च २०२६) आयोजना हुने "Forthing Exchange Fest" को घोषणा गरेको छ।

यो सीमित अवधिको एक्सचेन्ज फेस्टले ग्राहकहरूलाई आफ्नो पुरानो सवारी साधन अपग्रेड गरी Forthing Friday सँगै दिगो र प्रिमियम मोबिलिटीको भविष्यमा प्रवेश गर्ने विशेष अवसर प्रदान गर्दछ।

3 ad - 1
3 ad - 2
3 ad - 3

https://www.youtube.com/watch?v=jOgIVDqcv8Q&t=556s

ग्राहकहरूले कुल ७ लाख सम्मको बचत गर्न सक्नेछन्, जसमा निम्न सुविधाहरू समावेश छन्:

  • एक्सचेन्ज बोनस: हालको सवारी साधनको प्रतिस्पर्धात्मक मूल्याङ्कन गरी नयाँ गाडीमा अपग्रेड गर्न सहज बनाइने।
  • नगद छुट: नयाँ Forthing Friday को खरिदमा आकर्षक नगद छुट।
  • everest bank
  • १ वर्षको अटो प्लस बीमा: यात्राको पूर्ण निश्चिन्तताका लागि विस्तृत बीमा कभरेज।
  • १ वर्षको सडक कर: स्वामित्व प्रक्रियालाई सहज बनाउन एक वर्षको सडक दस्तुर समावेश।
  • नि:शुल्क स्पेयर टायर र एसी (AC) चार्जर: कुनै अतिरिक्त शुल्क बिना आवश्यक सामग्रीहरू उपलब्ध।
  • लक्ष्मी ई-मोबिलिटी प्रा. लि. का अनुसार:

    "हाम्रो ‘Forthing Exchange Fest’ केवल एउटा प्रवद्र्धनात्मक कार्यक्रम मात्र नभई ग्राहकहरूलाई प्रिमियम मोबिलिटीको भविष्य अँगाल्न दिइएको निमन्त्रणा हो। ७ लाखसम्मको बचत र बृहत् सुविधा प्याकेजका साथ हामी ग्राहकहरूलाई फोर्थिङ फ्राइडेमार्फत इलेक्ट्रिक क्रान्तिमा सहभागी हुन पहिलेभन्दा अझ सहज बनाउँदैछौँ।"

    ब्रान्डको बारेमा: फोर्थिङ, चीनको अग्रणी सरकारी अटो निर्माता कम्पनी Dongfeng Motor Group को सहायक कम्पनी Dongfeng Liuzhou Motor Co. Ltd. अन्तर्गतको प्यासेन्जर भेहिकल ब्रान्ड हो।

    कम्पनीको बारेमा: लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोबिलिटी प्रा. लि. नेपालका लागि फोर्थिङ फ्राइडे ईभीको आधिकारिक विक्रेता हो।

    https://www.youtube.com/watch?v=t3nGu3Hz9ds&t=88s

    यो समाचार शेयर गर्नुहोस्
    1.7kSHARES
    machhapuchhre
    shikhar insurance ad
    prabhu mahalaxmi life insurance

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?