National life

आजदेखि बुध्द एयरको १७औं जहाजले थाल्यो व्यावसायिक उडान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
833Shares
आजदेखि बुध्द एयरको १७औं जहाजले थाल्यो व्यावसायिक उडान
ncell

काठमाडौँ । बुध्द एयरले १७ औं जहाज ९ एन-एओसीबाट व्यवसायिक उडान सुरु गरेको छ ।

आज (आइतबार) देखि व्यावसायिक उडान सुरु गरेको जहाजले आजको पहिलो उडान काठमाडौँबाट तुम्लिङटारलाई गरेको थियो । जसमा ५९ यात्रु सवार थिए ।

जहाज ल्याएसँगै रंगरोगन तथा आवश्यक सबै प्रक्रियापछि आजदेखि व्यावसायिक उडान सुरु गरेको बुध्द एयरलाइन्सले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बुध्द एयरसँग ३ वटा एटीआर -४२ तथा १४ वटा एटीआर -७२ जहाज रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
833SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?