National life

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०५ असोज २०८०, शुक्रबार
544Shares
विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध
ncell

काठमाडाैं । काठमाडाैंस्थित त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अटेर गरेमा कारबाही हुने चेतावनी दिएको हो ।

दसैँको बेला चंगा उडाउने गरिन्छ । यस्तो बेला सम्भावित घटनालाई लिएर विमानस्थल कार्यालयले चेतावनीमूलक सूचना जारी गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यालयले चंगा, बेलुन र ड्रोन उडान तथा लेजर लाइट नबाल्न सूचित गरेको छ । ‘यस्ता कार्यले विमानस्थल सुरक्षामा असर गर्न सक्छ’, सूचनामा भनिएको छ, ‘यस्ता गतिविधि भएको पाइएमा वा सूचनाको अटेरी वा अवज्ञा गरेमा कानुनअनुसार कारबाही हुनेछ ।’

यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?