National life

एनएमबि बैंकबाट रिलायबल लाइफको आईपीओ निःशुल्क भर्न पाइने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२३ साउन २०८०, मङ्गलबार
595Shares
एनएमबि बैंकबाट रिलायबल लाइफको आईपीओ निःशुल्क भर्न पाइने
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि जारी गरेको आईपीओ एनएमबि बैंकको कुनै पनि खाताबाट निःशुल्क भर्न पाइने भएको छ ।

कम्पनीले साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणका लागि खुला जारी गरेको ९६ लाख कित्ता आईपीओ एनएमबि बैंकबाट निःशुल्क भर्न सकिने व्यवस्था गरिएको हो ।

साथै, डिम्याट तथा मेरो शेयर खाता २४ घण्टाभित्रै उपलब्ध गराइने, आफूलगायत परिवारको डिम्याट तथा मेरो शेयर खाता २४ घण्टाभित्रै खोल्न सकिने, इसेवा, खल्ति र कनेक्ट आईपीएस मार्फत अनलाइनबाटै नवीकरण गर्न सकिने, घरमै बसी शेयर कारोबार गर्न सकिने सुविधा समेत बैंकले उपलब्ध गराएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?