National life

कामना सेवाको अविमोच्य अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२४ चैत २०८२, मङ्गलबार
1.3kShares
कामना सेवाको अविमोच्य अग्राधिकार शेयर नेप्सेमा सूचीकृत
ncell

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडद्वारा निष्काशन गरिएको प्रति शेयर अंकित मूल्य रु. १०० भएको कुल ३५ करोड रकम बराबरको ३५ लाख कित्ता “KSBBL ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर” नामको अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो ।

धितोपत्रको दोस्रो बजारमा हुने यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानीकर्ताबीच मात्रै खरिद–बिक्रि गर्न पाइनेछ । उक्त अग्राधिकार शेयर जारी गरे पश्चात बैंकको पुँजीकोष बढ्न गई व्यवसाय विस्तारको अवसर बढ्न जानेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अविमोच्य अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर रहेको यस अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेप्सेमा सुचीकृत भए सँगै कारोवार समेत गर्न सकिने भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?