National life

केवाईसी अद्यावधिक गर्न महालक्ष्मी विकास बैंकको आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ कात्तिक २०८०, बुधबार
703Shares
केवाईसी अद्यावधिक गर्न महालक्ष्मी विकास बैंकको आग्रह
ncell

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले केवाईसी ( ग्राहक पहिचान विवरण) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले केवाईसी अद्यावधिक नगराएका ग्राहकले अद्यावधिक नगरेसम्म कारोबार गर्न नमिल्ने बैंकको नीतिगत व्यवस्था रहेको जानकारी गराएकाे हाे ।

बैंकमा खाता खोलि हालसम्म पनि केवाईसी अद्यावधिक नगराएका ग्राहकलाई एक सूचना जारी गर्दै बैंकले अद्यावधिक गर्न बैंकले भनेको छ ।

बैंकले अद्यावधिक गराएका ग्राहकको विवरणमा परिवर्तन भएमा सोही बमोजिम ग्राहक पहिचान विवरण उपलब्ध गराउनसमेत आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ग्राहकले आफूलाई सहज पर्ने जुनसुकै शाखामा गई अद्यावधिक गराउन सकिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
703SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?