National life

ग्लोबल आइएमई बैंकले ल्यायाे श्रावण स्पेसल अफर, महिलालाई निःशुल्क क्रेडिट कार्ड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१६ साउन २०८०, मङ्गलबार
662Shares
ग्लोबल आइएमई बैंकले ल्यायाे श्रावण स्पेसल अफर, महिलालाई निःशुल्क क्रेडिट कार्ड
ncell

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले श्रावण स्पेसल अफर सार्वजनिक गरेको छ । बैंकले महिला ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण स्पेसल अफर सार्वजनिक गरेको हाे ।

बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरूले निःशुल्क रूपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यो योजना श्रावण १६ गतेदेखि सीमित अवधिका लागि लागु हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?