National life

ग्लोबल आईएमई बैंकले सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ साउन २०८०, शुक्रबार
602Shares
ग्लोबल आईएमई बैंकले सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्दै
ncell

काठमाडौं । ग्लोबल आईएमई बैंकले सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ । बैंकले उल्लेखित सम्पत्तिहरु गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको हाे ।

बैंकबाट कर्जा सुविधा लिई ऋणीले सेवाबापत बैंकलाई तिनुपर्ने साँवा रकम आदि नतिरेपछि कर्जा असुल गर्न बैंकले उक्त सम्पत्ति लिलामी मार्फत बिक्री गर्ने भएको हो ।

सो सम्पत्ति खरिद गर्न इच्छुक जो कोहीले सूचना प्रकाशित मिति (साउन ५) ले १५ दिनभित्र सम्बन्धित शाखामा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?