National life

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर विस्तार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ असार २०८०, बिहिबार
693Shares
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर विस्तार
ncell

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर विस्तार भएको छ । एक समारोहकाबीच कपिलवस्तुको तौलिहवामा बैंकको ६५ औं एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको बैंकले जनाएको छ ।

उक्त काउन्टरको उद्घाटन कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रिबन काटेर संयुक्त रुपमा गरे ।

शाखा कार्यालय तौलिहवा मार्फत रहने सो काउन्टरमा सिइओ कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर लगायत अन्य ग्राहकहरुले समेत बैंकिङ्ग सेवा लिन सकिने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
693SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?