National life

नगद लाभांश बुझिलिन नबिल बैंककाे आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ साउन २०८०, आइतबार
664Shares
नगद लाभांश बुझिलिन नबिल बैंककाे आग्रह
ncell

काठमाडौं । नबिल बैंक लिमिटेडले पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको हाे ।

साविकको युनाइटेड फाइनान्स र साविकको नेपाल बङ्गलादेश बैंकको ५ वर्षभन्दा पहिले सम्पन्न वार्षिक साधारणसभाबाट पारित आव २०७३/७४को नगद लाभांश बुभिलिन आग्रह गरेको हो ।

सूचना प्रकाशितको १ महिना भित्र आफ्नो बक्यौता लाभांश बुझिलिन बैंकले आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?