National life

पुरानो लाभांश रकम लिन शेयरधनीलाई महालक्ष्मी विकास बैंकको आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ साउन २०८०, बिहिबार
643Shares
पुरानो लाभांश रकम लिन शेयरधनीलाई महालक्ष्मी विकास बैंकको आग्रह
ncell

काठमाडौं । महालक्ष्मी विकास बैंकले शेयरधनीलाई पुरानो लाभांश रकम लिन आग्रह गरेको छ । साविक मालिका विकास बैंक,महालक्ष्मी फाइनान्स,यति फाइनान्स,सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्सका विभिन्न साधारण सभाबाट पारित भएको लाभांशहरु र महालक्ष्मी विकास बैंकको आर्थिक वर्ष २०७३/७४ मा वितरित लाभांश रकम केही शेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकोले ती शेयरधनीलाई लाभांश रकम लिन आग्रह गरेको हो ।

बैंकका अनुसार लाभांश रकम लिन बाँकी शेयरधनीहरुले बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्सालमा सम्पर्क राख्न सक्नेछन् ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?