National life

प्रभु बैंकका सीईओसहितका कर्मचारी रिहा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|११ पुस २०८२, शुक्रबार
1.1kShares
प्रभु बैंकका सीईओसहितका कर्मचारी रिहा
ncell

काठमाडौँ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहितका कर्मचारी रिहा भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले छाड्न आदेश दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई रिहा गरेको हो।

प्रभु ग्रुपसँग जोडिएको ठगी मुद्दामा अनुसन्धान गर्नको लागि भन्दै सीआईबीले उनलाई गत मङ्सिर १४ गते पक्राउ गरेको थियो। आज म्याद थपको लाने क्रममा विशेष सरकारी वकिल कार्यालय उनलाई छोड्न भनेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो संगै उनी हाजिर जमानीमा छुटेका हुन् । उनलाई श्रीमती र कानून व्यवसायीको जिम्मा लगाईएको हो।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?