National life
cg eloctronics

महालक्ष्मी विकास बैंकको बोनस सेयर हितग्राही खातामा जम्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२० चैत २०८२, शुक्रबार
1.5kShares
महालक्ष्मी विकास बैंकको बोनस सेयर हितग्राही खातामा जम्मा
muktinatha bikash bank

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि स्वीकृत बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गर्न सुरु गरेको जनाएको छ।

बैंकले सार्वजनिक सूचना जारी गर्दै पुस २१ गते सम्पन्न २४औँ वार्षिक साधारणसभाबाट अनुमोदित ५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा पठाइएको जानकारी दिएको हो।

उक्त बोनस सेयर चैत १८ गतेदेखि क्रमशः डिम्याट खातामा जम्मा गर्न थालिएको बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?