National life

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ असार २०८०, आइतबार
644Shares
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा
ncell

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । लिमिटेडले २९ हजार १६२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको हो ।

उक्त शेयर खरिदको लागि संस्थाका शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेकाले कम्पनीले शेयर सर्वसाधारणले पनि आवेदन दिन पाउने गरी विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको लागि सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान ११ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा आवेदन दिन सकिने बैंकले बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?