National life

मितेरी डेभलपमेन्ट बैंकका लागि सीईओ माग, शैक्षिक योग्यता कति  ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ कात्तिक २०८१, आइतबार
614Shares
मितेरी डेभलपमेन्ट बैंकका लागि सीईओ माग, शैक्षिक योग्यता कति  ?
ncell

काठमाण्डौ। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतपदका लागि दरखास्त आह्वान गरेको छ ।

सीईओ पदका लागि कम्तिमा स्नाकोत्तर उत्र्तिण गरेको हुनुपर्ने बैंकले जारी गरेको सुचनामा उल्लेख छ । यसका साथै बैंकिङ व्यवस्थापनसमबन्धी ज्ञान भएको र १० वर्ष काम गरेको हुनु पर्ने सूचनामा भनिएको छ । इच्छुक आवेदकको उमेर ६५ वर्ष ननाघेको हुनु पर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सर्टलिष्टमा परेका आवेदकलाई मात्रै प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइने कम्पनीले जनाएको छ। इच्छुक आवेदकले कात्तिक २३ गतेसम्म आवेदन दिनुपर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?