National life

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ कात्तिक २०८१, आइतबार
535Shares
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ? 
ncell

काठमाडौँ। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थापक शेयर धनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक शेयरधनी नरेन्द्र कुमार सोनीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थाहरूले खरिद गर्न पाउँछन् ।

सो शेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान–१२, सुनसरी वा शेयर रजिस्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौँमा निवेदन दिनु पर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?