National life

लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|११ असोज २०८०, बिहिबार
641Shares
लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा
ncell

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएकाे छ । बैंकले २ लाख ६३९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हाे ।

बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थापक शेयरधनीहरूमा शेयर विक्री गरिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?