National life

सानिमा बैंकले संस्थापक शेयर बिक्रि गर्दै, न्यूनतम मूल्य कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ असार २०८०, बिहिबार
731Shares
सानिमा बैंकले संस्थापक शेयर बिक्रि गर्दै, न्यूनतम मूल्य कति ?
ncell

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले कुल ६७ हजार कित्ता शेयर बिक्रि गर्ने भएको हो ।

बैंकले संस्थापक शेयरको न्यूनतम मूल्य प्रति कित्ता १४५ रुपैयाँ तोकेको छ । इच्छुकले यो सूचना जारी भएको ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको मूल्य सहित निवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संस्थापक शेयरधनीबाट आवेदन नआएको खण्डमा खरिद गर्न चाहने जुनसुकै संघसंस्था वा व्यक्तिले आवेदन पेश गर्न पाउने बैंकले जनाएकाे छ ।

 

यो समाचार शेयर गर्नुहोस्
731SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?