National life

एनआईसी एशिया बैंकले संस्थापक शेयर विक्री गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०४ असोज २०८०, बिहिबार
699Shares
एनआईसी एशिया बैंकले संस्थापक शेयर विक्री गर्दै
ncell

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले ५ लाख कित्ता संस्थापक शेयर असोज ४ गतेदेखि विक्रीमा ल्याएको हाे ।

बैंकले प्रतिकित्ता ३६० रूपैयाँ मूल्य तोकेर उक्त शेयर वद्यमान संस्थापक शेयरधनीहरू लगायत अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

धितोपत्र दोस्रो बजारमा बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता ३३१ रूपैयाँ ३० पैसा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ईच्छुक खरिद दकर्ताहरूले असोज १० गते अपरान्ह ३ बजेभित्र विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?