National life
cg eloctronics

निफ्राले ३ पटकसम्म लिलाम प्रक्रियामा लगेपछि मात्र आफैँ धितो सकार्न पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२९ मंसिर २०८२, सोमबार
1.5kShares

काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक (नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक–निफ्रा)ले तीन पटकसम्म लिलाम प्रक्रियामा लगेपछि मात्र धितो आफँै सकार्न पाउने भएको छ ।

नेपाल राष्ट्र बैंकले निफ्राका लागि जारी गरिएको एकीकृत निर्देशिका, २०८१ मा संशोधन गर्दै गैरबैंकिङ सम्पत्तिको नोक्सानी र लिलाम बिक्री सम्बन्धमा नयाँ व्यवस्था ल्याएको हो । कर्जा असुल गर्न कम्तिमा तीन पटकसम्म धितो लिलाम प्रक्रिया पूरा गर्दासमेत उक्त धितो बिक्री नभएमा मात्र आफैँले सकार गर्नुपर्नेछ ।

muktinatha bikash bank

गैरबैंकिङ सम्पत्तिमा सकार गरेकै मितिदेखि शतप्रतिशत नोक्सानी कायम गर्नुपर्ने व्यवस्था हटाइएको छ । गैरबैंकिङ सम्पत्ति बिक्री भएको अवस्थामा त्यस्तो सम्पत्तिका लागि खडा गरिएको नोक्सानी व्यवस्थाको आवश्यक हिसाब मिलान गर्नुपर्ने व्यवस्था हटाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?