National life

निफ्राकी सञ्चालक लिमा अधिकारीको राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०३ चैत २०८२, मङ्गलबार
1.1kShares
निफ्राकी सञ्चालक लिमा अधिकारीको राजीनामा
ncell

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) की सञ्चालक लिमा अधिकारी आचार्यले पदबाट राजीनामा दिएकी छिन्।

सर्वसाधारण समूहको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा रहेकी आचार्यले व्यक्तिगत कारण उल्लेख गर्दै पद छाडेको जनाइएको छ।

कम्पनीको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्दै रिक्त स्थानमा अनिता रायमाझीलाई नयाँ सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?