National life

बैंक खातामा मोबाइल नम्बर अपडेट गर्न नबिल बैंकको आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२६ असोज २०८०, शुक्रबार
1.3kShares
बैंक खातामा मोबाइल नम्बर अपडेट गर्न नबिल बैंकको आग्रह
ncell

काठमाडाैं । नबिल बैंकले आफ्ना ग्राहकलाई बैंक खातामा मोबाइल नम्बर अपडेट (अद्यावधिक) गर्न आग्रह गरेको छ।बैंकले आज एक सूचना प्रकाशित गर्दै ग्राहकलाई बैंक खातामा मोबाइल नम्बर अपडेट गर्न आग्रह गरेको हो।

नबिल बैंकले आफ्ना ग्राहकलाई खातामा भएका कारोबारहरुको जानकारी मोबाइलमा एसएसएसमार्फत दिँदै आएको छ। यदि त्यस्तो एसएमएस प्राप्त भइरहेको छैन भने आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखामा आफ्नो सक्कल नागरिकता वा फोटोसहितको अन्य कुनै परिचयपत्रसहित आफैँ उपस्थित भई मोबाइल नम्बर आफ्नो खातामा अद्यावधिक गर्न नबिल बैंकले आग्रह गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले बैंक खातामा मोबाइल नम्बर आउँदो कात्तिक २४ गतेभित्र अद्यावधिक गर्न आग्रह गरेकाे छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?