National life

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१३ कात्तिक २०८०, सोमबार
579Shares
स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा
ncell

काठमाडाैं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले १९ प्रतिशत (करसहित) ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले प्रतिसेयर १९ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले नगद लाभांश पाउने छन् ।

यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?