National life

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा, अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२६ मंसिर २०८२, शुक्रबार
845Shares
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा, अन्य देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ १२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ १८ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १० पैसा र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४४ पैसा र बिक्रीदर २० रुपैयाँ ५३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७५ पैसा कायम भएको छ ।













































nic asia capital





























































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1144.30144.90



eur (European Euro)

1169.09169.79



gbp (UK Pound Sterling)

1193.12193.92



chf (Swiss Franc)

1181.18181.93



aud (Australian Dollar)

196.1096.50



cad (Canadian Dollar)

1104.61105.04



sgd (Singapore Dollar)

1111.55112.02



jpy (Japanese Yen)

109.269.30



cny (Chinese Yuan)

120.4420.53



sar (Saudi Arabian Riyal)

138.4538.61



qar (Qatari Riyal)

139.5939.75



thb (Thai Baht)

14.544.56



aed (UAE Dirham)

139.2939.45



myr (Malaysian Ringgit)

135.1135.26



krw (South Korean Won)

1009.809.85



sek (Swedish Kroner)

115.6115.68



dkk (Danish Kroner)

122.6422.73



hkd (Hong Kong Dollar)

118.5418.62



kwd (Kuwaity Dinar)

1470.40472.36



bhd (Bahrain Dinar)

1382.78384.38



omr (Omani Rial)

1374.80376.36

यो समाचार शेयर गर्नुहोस्
845SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?