काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ८० पैसा र बिक्रीदर १८२ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ११ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ८० पैसा र बिक्रीदर ११२ रुपैयाँ २७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५१ पैसा र बिक्रीदर २० रुपैयाँ ६० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३९ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा तोकिएको छ ।
| Currency | Unit | Buy | Sell |
|---|---|---|---|
usd (U.S. Dollar) | 1 | 143.37 | 143.97 |
eur (European Euro) | 1 | 168.77 | 169.47 |
gbp (UK Pound Sterling) | 1 | 193.76 | 194.57 |
chf (Swiss Franc) | 1 | 181.80 | 182.56 |
cad (Canadian Dollar) | 1 | 104.69 | 105.13 |
sgd (Singapore Dollar) | 1 | 111.80 | 112.27 |
jpy (Japanese Yen) | 10 | 9.20 | 9.24 |
cny (Chinese Yuan) | 1 | 20.51 | 20.60 |
sar (Saudi Arabian Riyal) | 1 | 38.23 | 38.39 |
qar (Qatari Riyal) | 1 | 39.33 | 39.50 |
thb (Thai Baht) | 1 | 4.56 | 4.58 |
aed (UAE Dirham) | 1 | 39.04 | 39.20 |
myr (Malaysian Ringgit) | 1 | 35.43 | 35.57 |
krw (South Korean Won) | 100 | 9.94 | 9.98 |
sek (Swedish Kroner) | 1 | 15.60 | 15.67 |
dkk (Danish Kroner) | 1 | 22.60 | 22.69 |
hkd (Hong Kong Dollar) | 1 | 18.42 | 18.50 |
kwd (Kuwaity Dinar) | 1 | 465.82 | 467.77 |
bhd (Bahrain Dinar) | 1 | 380.26 | 381.85 |
omr (Omani Rial) | 1 | 372.87 | 374.43 |






































