National life

आशा लघुवित्तद्धारा १० प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|३० कात्तिक २०८२, आइतबार
1.1kShares
आशा लघुवित्तद्धारा १० प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?
ncell

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि उक्त लाभांश प्रस्ताव गरेको हो।सञ्चालक समितिको निर्णयअनुसार संस्थाले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) सहित कुल १० प्रतिशत लाभांश वितरण गर्नेछ।

Royal Enfield
nic asia capital

लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?